Preloader

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संघीय सांसदहरुको भुमिका सम्वन्धी कार्यशाला गोष्ठी

Nepal Institute for Urban and Regional Studies (NIURS) ले UNDP Nepal को SUPER परियोजना अन्तर्गतको सहकार्यमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू तथा संसदीय समितका सभापतिज्यूहरुसँग “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संघीय सांसदहरुको भूमिका” सम्वन्धी विषयमा देहाय बमोजिम एक कार्यशाला गोष्ठी आयोजना गरिएको